Logo

सुरक्षित बार्ता सबैलाई

संसारभरिका सरकारहरुले तपाईहरुको प्राइभेसी हस्तक्षेप गर्न थालेको बेलामा, टाकश एउटा सजिलै प्रयोग गर्न मिल्ने प्रोग्राम हो जसबाट तपाई कसैले सुन्न नसक्ने गरि आफ्नो परिवार र साथीभाई संग कुरा गर्न सक्नु हुनेछ ।

qTox बारे

तपाईहरुको प्राइभेसी बचाई आफ्नो परिवार र साथीभाई संग सुरकक्षित तरिकाले कुराहरु गर्ने आइडीयाले बनाइएको हो ।
अरु ठुला कम्पनीहरुले पैसा लिएर थप फीचर दिन्चन भने, पैसामा र मोडीफाई गर्नमा फ्रे छ ।
अरथात, तपाइले जे चाइयो त्यो गर्न होस सबै गर्न फ्रे छ ।

छीटो, छरिटो मेसेज, भीडीयो र अरु

Screenshot

मेसेजहरु

तपाईकै औंलाहरुमा ।
तपाईका सबै मेसेजहरु आफै एनऋपट हुनेछ ।

कलहरु

सधै कुरा गर्नुहोस ।
फ्री र सुरकक्षित qTox बाट qToxमा कल गर्नुहोस ।

भीडीयो

हेर्नुनै विस्वाश गर्नु हो ।
मुहार हेरी सुरकक्षित भीडीयो कल गर्नुहोस ।

सुरकक्ष्या

qTox ले तपाइको प्राइभेसी हलुका रुपले लिदैन ।
एकदम कडा encryptionभएकोले, तपाईको मेसेज पाउनु पर्नेले मात्र पाउन र पढन सक्ने भएकोले तपैहरु ढुक्क हुनु भए हुन्छ ।

सजिलो प्रयोग

अरु प्राइभेट मेसेज गर्ने प्रोग्राम चलाउन गारो भए पनि, qTox चलाउन तपाई प्रोग्रामर हुनु पर्दैन । qTox सुरुदेखिनै सजिलै चलाउन मिल्ने interface दिन्छ जसले तपाइको बार्ता सजिलो र सफल बनाउछ ।

स्वतन्त्रता

qTox चलाउन र फरक गर्न फ्री हो । तपाईले qTox लाई मोडीफाई गर्न पनि फ्री हो । थप, qTox ले आडबाट र अरु फीचरको लागि पैसा लिने भनेर पनि सताउदैन ।